☰ open Loading... 24 April 2025|  

Tag: बिद्युत्मा रैका । अछाम

भीरबाट खसेर सकुन्तलाकाे मृत्यु

भीरबाट खसेर सकुन्तलाकाे मृत्यु

    प्रकाशित मितिः ६ पुष २०७३, बुधबार १७:२६
अछाममा भिर बाट खसेर एक महिलाको ज्यान गएको छ । ऋषिदह गाविस वडान ८ निवासी २० बर्षिय सकुन्तला बिष्टको बुधबार विहान भिरबाट खसेर मृत्यु भएको हो । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खसेर मृत्यु गएको उनका आफन्तले जानकारी दिएका छन । मृतकको घट्ना स्थलमै मृत्यु भएकाे हाे । बिष्टकी १ छोरी र श्रीमान रहेका छन ।

एक महिनामा छाउगाेठ बसेका दुइ महिलाकाे मृत्यु

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १४:४५
एक महिनाको अवधिमा अछाम जिल्लामा छाउपडी गोठमा २ जना महिलाको मृत्यु गएको छ । छाउपडी गोठमा सुतेको अवस्थामा जिल्लाको गाज्रा गाविसमा हिजाे एक किशोरीको मृत्यु भएकाे हाे । २०७२ साल असोज ९ गते छाउपडीमुक्त घोषणा गरिएको गाज्रा गाविस वडा नम्बर ७ की १५ बर्षकी रोशनी तिरुवाको छाउपडी गोठमा सुतेको अवस्थामा ज्यान गएको हो । २ दिनकी महिनावारी उहाँ हिजो राती ६ बजे खाना खाई घरबाट १९ फिट टाढा रहेको छाउपडी गोठमा सुत्न
वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?

वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १०:५७
अछाममा रहेकाे वैद्यनाथ वेद विद्या आश्रमका प्राचार्यलाई पदबाट हटाईएको छ । वेद विद्याश्रममा कार्यरत प्राचार्य पदमराज भण्डारीले अनुचित र मर्यादा विपरित कार्य गरेको भन्दै व्यवस्थापन समितिको बैठकले उनलाई पदबाट हटाएकाे हाे । अाश्रमका सहायक शिक्षक डिल्लीराज जोशीलाई प्राचार्यकाे जिम्मेवारी दिएको छ । वटुक विद्यार्थीहरुले मदिरा सेवन गरी विद्यालय जाने गरेको गुनासोका आधारमा जिल्ला शिक्षा कार्यालयबाट समेत गरि
अछाम जिल्ला स्वास्थ्य कार्यालय देशभरकै उत्कृष्ट

अछाम जिल्ला स्वास्थ्य कार्यालय देशभरकै उत्कृष्ट

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार ११:४६
स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला घोषित भएको छ । गतवर्ष दोस्रो स्थानमा रहेको अछाम स्वास्थ्य क्षेत्रका ३५ वटा सुचकहरुमा उत्कृष्ट नतिजा ल्याउदै प्रथम भएको हो । मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक अछाम ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ५४ प्रति
एकसय बढी हलियाको पुनस्र्थापना भएन

एकसय बढी हलियाको पुनस्र्थापना भएन

    प्रकाशित मितिः ११ कार्तिक २०७३, बिहीबार १६:४९
हलिया मुक्तिको आन्दोलन सफल भई सरकारले हलिया मुक्त भएको घोषणा गरेपनि अछाममा अझै हलिया बस्दै आएको भेटिएको छ । हलिया मुक्त घोषणा भएको सात बर्ष पुरा हुँदा पनि जिल्लामा भने अझै हलिया बस्ने गरेको पाईएको हो । जिल्ला हलिया मुक्ति समाज अछामले गरेको अन्तरक्रियामा सहभागीहरुले अझै हलिया बस्दै आएको बताएका छन् । मंगलसेन नगरपालिका–५ का तेजे कामीले आफु अझै पनि आफ्नो मालिकको हलिया गर्दै आएको जानकारी दिए । ‘आजस
खोरेत रोगबाट ५० पशु चौपायको मरे 

खोरेत रोगबाट ५० पशु चौपायको मरे 

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १२:१२
अछामको खप्तड गाविसमा पशुचौपायामा एक्काशी खोरेत रोग देखा परेको छ । एक महिनादेखि गाविसको वडा नम्बर १ देखि ६ सम्म खोरेत रोग फैलिएपछि हालसम्म ३० बढी बाख्रा र १० गाइ तथा गोरु मरिसकेको स्थानीयको भनाई छ । खोरेत रोग लागेका गाइ, गोरु र बाख्राहरुको मुखमा फोकाहरु आउने वितिकै घाँस खान छोडेपछि २ दिन भित्रै मर्ने गरेका स्थानीय खगेन्द्र कडायतले जानकारी दिए । उनका अनुसार खप्तड गाविस वडा नम्बर ४ मा मात्रै १० बाख्
अछाम अस्पताल हेल्थ अवार्डबाट सम्मानित

अछाम अस्पताल हेल्थ अवार्डबाट सम्मानित

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:५४
अछाम जिल्ला अस्पताल देशभरमै उत्कृष्ट अस्पतालको रुपमा छनौट भएको छ । स्वास्थ्य खवर पत्रिकाको वार्षिकोत्सवमा अछाम अस्पतालले हेल्थ अवार्ड २०७३ बाट सम्मानित भएको हो । पछिल्लो दुई वर्षमा आफ्नो सेवामा उल्लेख्य सुधार गरेकाले उत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरिएको पत्रिकाले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सरदचन्द्र बराललाई अवार्ड प्रदान गरिएको थियो । अछाम जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा क्षे
सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु

सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:१९
लामो समयदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तरगत सुर्खेत–अछामको मंगलसैन सडक खण्ड सुचारु भएको छ । वर्षातसंगै आएको पहिरोले यो खडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलेपछि आईतबारबाट बस सेवा सञ्चालन आएको स्थानीयले बताएका छन् । बर्षातमा आएको पहिरो हटाएपछि सुर्खेतबाट बस अछामको मंगलसैन पुगेको छ । सडक कार्यालयले नियमित काम भैरहेकाले सडक अवरुद्ध नहुने बताएको छ । बस सञ्चालन भएपछि सुर्
अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १९:३१
निजामति सेवा दिवसका अवसरमा बुधबार अछामको सदरमुकाम मंगलसेनमा पनि मनाइएको छ । सेवा मैत्री र जवाफदेही प्रशासन–संघियतामा सुशासन भन्ने मुल नाराहित निजामति कर्मचारीहरुले दिवस मनाएका हन् । दिवसमा निजामति कर्मचारीहरुले मंगलसेन बजार परीक्रमा कार्यक्रमको आयोजना समेत गरिएको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको समिक्षा कार्यक्रममा अछाम जिल्ला अदालतका जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले

स्वास्थ्य सेवा निकै प्रभावकारी

    प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार २०:१५
बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको सरोकारवालाले बताएका छन । बयालपाटा अस्पतालले सुदुरपश्चिमका जनताका माझ स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले आगामि दिनमा यसलाई अझै बढाउदै प्रभावकारी बनाउदै लैजानको लागि आफनो तर्फ सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन । सुदुर संञ्चार समाज नेपाल अछामको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा अस्प