
कर्णाली राजमार्गमा बस भाडा घट्यो
प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:३२
नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियताका कारण कर्णाली राजमार्ग अन्तरगतको जुम्ला सुर्खेत सडकखण्डमा बस भाडा घटेको छ ।
विगतमा यातायात व्यवसायीहरूको मनोमानीका कारण यातायात व्यवस्था विभागले तय गरेभन्दा बढी भाडा असुल्दै आएकोमा आईतबारदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा यातायात यातायात विभागले तय गरे अनुसारको घटेको भाडा कार्यन्वयनमा ल्याएपछि बस भाडा घटेको हो ।
जिल्ला प्रहरी कार्यालयका अन