
दलीय घेरा तोडेर प्रदेश बचाउन सत्ता र प्रतिपक्ष सडकमा
प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १०:४०
संशोधनविरुद्ध उर्लिए जनता
संसदमा भएको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश टुक्र्याएर पहाड र तराईका जिल्ला अलग पारेको विरोधमा तीन दिनदेखि जारी आन्दोलनका क्रममा शुक्रबार बुटवलमा हजारौंले प्रदर्शन गरेका छन् भने दलीय घेरा तोडेर सत्ता र प्रतिपक्षका नेता सडकमा ओर्लिएका छन् । संयुक्त आन्दोलन समितिले आयोजना गरेको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारण सहभागी थिए ।
प्रमुख राजनीतिक दलका केन्द्रीय स्तरका नेताह