☰ open Loading... 29 April 2025|  

Tag: बुद्धिमान पुन-सुशिल आचार्य

सल्यानको स्थानीय तह पुनर्संरचनामा बिवाद

सल्यानको स्थानीय तह पुनर्संरचनामा बिवाद

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १८:१०
निगालचुँला गाबिसलाई कालीमाटी गाउँपालिकामा राख्न माग सल्यान । स्थानीय तह पुनर्संरचनाको बिषयलाई लिएर फेरी सल्यानमा बिबाद शुरु भएको छ । स्थानिय जनताको भाबना बिपरित निगालचुँला गाबिसलाई नगरपालिकामा राखेको बिषयलाई लिएर बिबाद शुरु भएको हो । जनताको भावना बिपरित निगालचुँला गाबिसलाई बनगाड कुपिण्डे नगरपालिकामा राखेकोमा आपत्ती जनाउदैँ कालीमाटी गाउँपालिकामा राख्न माग गरिएको छ । निगालचुँला गाबिसका स्थानिय र