☰ open Loading... 30 April 2025|  

Tag: बुद्धिमान पुन

सल्यानमा जडिबुटि प्रशोधन केन्द्र सञ्चालन

सल्यानमा जडिबुटि प्रशोधन केन्द्र सञ्चालन

    प्रकाशित मितिः २४ आश्विन २०७४, मंगलवार १८:१२
बुद्धिमान पुन सल्यान । जडिबुटीका लागी प्रख्यात जिल्लत हो सल्यान । यहाँ बिभिन्न प्रकारका औषधिमुलक र बहुउपयोगि जडिबुटी पाईन्छ । जिल्लामा जडीबुटी प्रसस्त मात्रामा पाईने गरे पनि यसको प्रशोधनको लागी कुनै केन्द्र स्थापना गरिएको थिएन । पछिल्लो समय जिल्लामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका वडा न १५ मुलडाँडामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । माँ लक्ष्मी ह

उद्यमतर्फ कैदीको आकर्षित, मासिक २५ हजार आम्दानी

    प्रकाशित मितिः २५ चैत्र २०७३, शुक्रबार १८:११
सल्यान । सल्यानका कैदी वन्दीहरु उद्यमतर्फ आकृर्षित भएका छन् । उनीहरुले जिल्ला कारागार भित्रै विभिन्न घरेलु सामग्रीहरु निर्माण गरेर मासिक २५ हजार आम्दानी समेत गर्न सफल भएपछि उद्यमतर्फ आकर्षित भएका हुन् । कैदीवन्दीहरुले बासबाट निर्माण हुने मुढा, टोकरी जस्ता सामाग्री उत्पादन गर्दै आएका छन् । कैदी वन्दीहरुले खाली समयमा बाँसवाट मुढा, टोकरी, डालो, टोपी लगायतका सामाग्री तयार पार्ने गरेको जिल्ला कारागार
स्थानिय निर्वाचनको तयारीमा लाग्नुस् : ज्वाला

स्थानिय निर्वाचनको तयारीमा लाग्नुस् : ज्वाला

    प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार १७:३१
सल्यान  । नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले स्थानिय निकायको निर्बाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देश्न दिएका छन् । सरकारले बैशाख ३१ गने स्थानिय निकायको निर्बाचन गर्ने भनेर मिती घोषणा गरी सकेको बताउदैँ उनले सोही अनुसार तयारी गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । नेकपा एमाले ईलाका न.ं ११ को इलाका स्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ब्यबस्थापिका संसद अर्थ समित
स्थानिय निकायको निर्वाचनको तयारी तिव्र

स्थानिय निकायको निर्वाचनको तयारी तिव्र

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:४९
सल्यान । जिल्ला निर्बाचन कार्यालय सल्यानले स्थानिय निकायको निर्बाचनको तयारीलाई तिव्र पारेको छ । सरकारले आगामी बैशाखको ३१ गते स्थानिय निकायको निर्बाचन गर्ने भनेर मिती घोषणा गरे सँगै सल्यानमा पनि निर्बाचनको तयारीलाई तिव्र पारेको हो । निर्बाचन कार्यालयले आबश्यक जनशक्ति बिबरण तयार पार्ने, सरोकारवाला सँग समन्वयन गर्ने लगाएतका आन्तरीक तयारीका कामहरुलाई तिब्रता पारेको जिल्ला निर्बाचन अधिकारी महेश शर्माल
अार्थिक अभाव हुँदा शिक्षकलाइ तलब खुवाउन अजम्बरी कोष

अार्थिक अभाव हुँदा शिक्षकलाइ तलब खुवाउन अजम्बरी कोष

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १५:३७
सल्यान । पछिल्लो समय सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर खस्किदैँ गएको कुरा चारै तीर बाट आउन थालेका छन् । सरकारी बिद्यालयमा पढाईलेखाई तथा गुणस्तर नहुने भन्दै निजि बिद्यालय तर्फ अभिभाबकहरुको आकृर्षण बढ्दैँ गएको छ । सरकारी बिद्यालय भन्दा निजि बिद्यालयको पढाई पनि राम्रो हुने अभिभाबक तथा बिद्यार्थीहरु बताउछन् । तर सल्यानमा भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी अभिभाबकहरु सक्रिय भए
पोल्टी फर्ममा आगलागी, झण्डै दश लाखको क्षती

पोल्टी फर्ममा आगलागी, झण्डै दश लाखको क्षती

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १८:०१
सल्यान । सल्यानको एक पोल्टी फर्ममा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. २ तल्लो चिल्ढालेमा रहेको प्रेम पोल्टी फर्ममा आगलागी भएको हो । गए राती करिब १२ बजे तीर आगलागी भएको पोल्टी फर्म सञ्चालक प्रेम डाँगीले जानकारी दिए । ब्यबसायिक रुपमा कुखुरा पालन गर्दै आउनु भएका उहाँले पोल्टी फर्म आगलागी बाट फर्ममा भएका १५ सय कुखुरा जलेको बताए  । “राती ८ बजे कुखुरालाई दानापानी राखेर घरमा सुत्न आए, स