☰ open Loading... 29 April 2025|  

Tag: बुद्धि पुन । सल्यान

एकसय ११ मतदान केन्द्र सिफारिस

एकसय ११ मतदान केन्द्र सिफारिस

    प्रकाशित मितिः ७ चैत्र २०७३, सोमबार १८:०८
स्थानीय तहको निर्वाचनका लागि सल्यान बाट १ सय ११ वटा मतदान केन्द्र सिफारिस गरी पठाईएकोे छ । संविधान सभाको निर्वाचनमा १ सय ३८ वटा मतदान केन्द्र रहेका थिए । तर अहिले २७ वटा मतदान केन्द्र घटाएर १ सय ११ वटा केन्द्र सिफारिस गरेको जिल्ला निर्बाचन अधिकारी महेश शर्माले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भुगोल, इलाका र क्षेत्रला