☰ open Loading... 30 April 2025|  

Tag: बुद्भिमान पुन । सल्यान

ट्रयाक्टर दुर्घटनामा सह-चालककाे मृत्यु

ट्रयाक्टर दुर्घटनामा सह-चालककाे मृत्यु

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:०५
सल्यान । ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङ-सल्यान-रुकुम सडकखण्ड अन्तर्गत जिल्लाको धनवाङ १ अरिङगालेफेदीमा ट्रयाक्टर दुर्घटना हुँदा रुकुम मुसिकोट नगरपालिका-१ रातामाटा घर भएका सह-चालक दिपक परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गए राती नै ट्रयाक्टर दुर्घटना भएपनि अाइतबार बिहान मात्रै टयाक्टरले चेपिएर मृत्यु भएका अवस्थामा सहचालक परियारको शव निकालिएक