☰ open Loading... 29 April 2025|  

Tag: बैतडी ।

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १९:२३
बैतडी । किर्ते कागज बनाएर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ । गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता

वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा

    प्रकाशित मितिः ३ फाल्गुन २०७३, मंगलवार १२:४३
वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् । केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह विष्ट, गोरिल देवताका पुजारी राधे नाथ, ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले संयु
बैतडी ट्रक दुर्घटनामा एकजनाको मृत्यु

बैतडी ट्रक दुर्घटनामा एकजनाको मृत्यु

    प्रकाशित मितिः २८ माघ २०७३, शुक्रबार ०९:४७
बैतडी । बैतडीमा ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले राससलाई जानकारी दिए। गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएक
२५ क्षमताको कारागारमा ४८ जना कैदी, खानादेखि स्वास्थोपचारसम्म समस्या

२५ क्षमताको कारागारमा ४८ जना कैदी, खानादेखि स्वास्थोपचारसम्म समस्या

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १२:३२
बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए । २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेकोे छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको