
जिप दुर्घटना हुँदा सात घाइते
प्रकाशित मितिः २१ असार २०७४, बुधबार ११:३३
जिप दुर्घटना हुँदा बैतडीमा सातजना घाइते भएका छन् । देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नंको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
घाइते हुनेमा बैतडी पञ्चेश्वर–५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द, १५ वर्षीय कमलेश महतर, पञ्चेश्व