☰ open Loading... 29 April 2025|  

Tag: बैेतडी

दुर्गमको विद्यालयलाई जग्गादान

दुर्गमको विद्यालयलाई जग्गादान

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:३९
बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गरेका छन् ।कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले एक रोपनी जग्गादान गरेको विद्यालयका शिक्षक रामसिंह ऐरले राससलाई जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन नहुँदा पढाइ प्रभावित हँुदै आएकाले दान गरेको जमिनमा विद्यालय भवन निर्माण गरिने उन