☰ open Loading... 26 April 2025|  

Tag: भक्तपुर

मौका परीक्षाको नतिजा सार्वजनिक

मौका परीक्षाको नतिजा सार्वजनिक

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:२०
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।  बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक
विमानस्थलमा मार्सल राखेर सुरक्षा नीति कब्जा गर्ने भारतकाे दाउ : विजुक्छें

विमानस्थलमा मार्सल राखेर सुरक्षा नीति कब्जा गर्ने भारतकाे दाउ : विजुक्छें

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १५:२०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतीय मार्सल सुरक्षा बिमान स्थलमा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनिति बनाएको बताएका छन् ।रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सादा पोशाकका मार्सलहरु बिमान सुरक्षाको बहानामा भारतले पठाउँदै भबिष्यमा आफ्ना सेनाको सुरक्षा अवस्था देखाएर नेपालको सुरक्षा अवस्था कब्जा गर्ने रणनीति भएको बताए । हाल नेपाली
दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर – ओली

दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर – ओली

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १८:०५
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुुपर्ने बताएका छन् । एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उनले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा
संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १७:५२
नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा साेमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए । बैठकबारे सञ्चारकर्मी