
यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)
प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १३:१३
कस्तो हुन्छ राउटे समुदायको संस्कार ?
नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो ।
तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने वित्तिकै ठाउँ छाड्ने