☰ open Loading... 30 April 2025|  

Tag: मदन विक ।

‘गाडी चढ्दैन, जनतालाई बचाउन एम्बुलेन्स किन्छु’

‘गाडी चढ्दैन, जनतालाई बचाउन एम्बुलेन्स किन्छु’

    प्रकाशित मितिः ८ श्रावण २०७४, आईतवार ०७:३१
आज भोली के काममा व्यस्त हुनु हुन्छ ?  – चामुण्डा–विन्द्रासैनी नगरपालिकाको प्रथम नगर सभा भर्खरै सम्पन्न गरेका छौं । हामी यसै काममा केन्द्रित थियौं, र यसपछि यस नगरपालिकाका ९ वडामा विनियोजित रकमको सहि सदुपयोग कसरी गर्ने, विकासका पुर्वाधारहरुलाई कसरी दिगो विकासको रुपमा लिएर आम नगरवासीको जनजीविका र आर्थिक उन्नतिको पाटोलाई माथि उठान सकिन्छ भन्ने विषयमा होमिएको छु । पाँच वर्षभित्रमा समृद्ध नगर बनाउ