☰ open Loading... 30 April 2025|  

Tag: महेन्द्रनगर सम्वाददाता

संविधान के का लागि संशोधन गर्ने : भीम रावल

संविधान के का लागि संशोधन गर्ने : भीम रावल

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:३४
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन् । बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उहाले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याए । संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठ
छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:३५
प्रधानमन्त्री लगायतको १२५ सदस्यीय भ्रमणदल भारतको राजकीय भ्रमणमा रहँदा यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा हतियार सहित आएका भारतीय प्रहरीहरुले यस क्षेत्रमा रहेका नेपाली जनताको घरघरमा छापामार शैलीमा प्रबेश गरी आतंक मच्चाएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं. १४ को भुडा गाउँमा भारतीय प्रहरीले बिहिबार अबेर साँझपख घरघरमा छापा मारेर आतंक मचाएको हो । भारतीय प्रहरी हतियार सहित नेपाली ज