
भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्रीको आपत्ति
प्रकाशित मितिः ४ बैशाख २०७४, सोमबार १८:२९
महेन्द्रनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले भारतीय पक्षले क्षमायाचना नगरेको आपत्ति जनाएको छन् । गत फागुन २६ मा कञ्चनपुरको पुनर्वासमा भारतीय पक्षले नेपाली भूमिमै आएर गोविन्द गौतमको हत्या गरेको विषयमा अहिलेसम्म भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्री थापाले आपत्ति प्रकट गरेका हुन ।
राप्रपा अध्यक्ष समेत रहनु भएका थापाले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउ