☰ open Loading... 18 April 2025|  

Tag: महेन्द्रनगर

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

    प्रकाशित मितिः २२ कार्तिक २०७३, सोमबार १३:३९
कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताए । “भीमद