☰ open Loading... 29 April 2025|  

Tag: महेश नेपाली

ऊ अर्थात कुसुम, हलो जोत्ने कुसुम

ऊ अर्थात कुसुम, हलो जोत्ने कुसुम

    प्रकाशित मितिः ४ मंसिर २०७३, शनिबार १२:००
रातभरी जिउ दुख्यो । अ‍ैठन परिरह्यो । आक्कल झुक्कल निद्रा लागेकै हो । उस्तो निद्रा परेन । कतिवेला आँखा झिमिक्क हुने । निदाए जस्तो हुने । अनि शरिर दुखेर बिउझने भैरहयो । झिसमिसे उज्यालो हुनै आँटेको हुँदो हो । ठिक त्यति नै वेला ऊ निदाई । ऊ अर्थात कुसुम । कुसुम बिहान अवेर निद्राबाट बिउझी । उस्को निद्रा पुरै हराइसकेको थियो । ओछ्यान छोड्न भने जाँगर चलेको थिएन । जिऊ दुखिरहेको थियो । यता उता पल्टिन खोज्