
सौदाबाजीमा संवैधानिक निकाय
प्रकाशित मितिः ९ पुष २०७३, शनिबार ११:१६
माओवादी शिविरको आर्थिक अनियमितता प्रकरणमा ‘अनुसन्धान अगाडि बढाउने’ अख्तियारको भनाई आवेशप्रेरित, बदनियतपूर्ण र क्षेत्राधिकार बाहिर छ, कसरी ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महीना अगाडि माओवादी शिविरमा भएको आर्थिक घोटाला छानबीन गर्ने भनेर गरेको घोषणा बदनियतपूर्वक गरिएको थियो भन्ने तथ्यहरू भेटिएका छन् ।
करीब २० अर्ब रुपैयाँ खर्च भएको भनिएको माओवादी लडाकूको रेखदेख, समायोजन र पुनस्र्थापना प