
खोई उपभोक्ताको खाद्यअधिकार स्वच्छता ?
प्रकाशित मितिः १३ भाद्र २०७४, मंगलवार १८:१८
मीन ठकुरी
चाँडपर्बको समय आएको छ । यो समयमा उपभोक्ताहरु आफूलाई चाहिने दैनिक उपभोग्य सामग्री बढी खरिद गर्ने गर्छन् । अझ भन्दा चाडपर्बको बेलामा दैनिक उपभोग्य सामग्रीको खपत बढी हुन्छ । यही मौका छोपेर दैनिक उपभोग्य बस्तुमा छयाप्छ्याप्ती मिसावट पाइने गरेको छ ।
दैनिक उपभोग्य वस्तुहरुमा दाल, चामल, तेल, पिठो, दूध, तरकारी लगायत अन्य खाद्यवस्तुमा मिसावट पाइने गरेको छ । बजारमा म्याद नाघेका, खान अयोग्य वस्