☰ open Loading... 29 April 2025|  

Tag: मुगु सम्वाददाता

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालाई नेपालले बेवास्ता ग¥यो

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालाई नेपालले बेवास्ता ग¥यो

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १५:५३
 भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराको सुन्दरताले उनलाई मोहित गर्नु त स्वभाविक नै थियो, उनको कारले भने स्थानीयलाई मोहित ग¥यो । उनले युपी ३२ एचएल ८१४० नम्वर प्लेटको कार कर्णाली सडक हुँदै रारासम्म पुर्याएर फर्कंदा जुम्लावासी अचम्मित भए। जीप र बस गुडाउन मुस्किल परिरहेको ठाउँमा सानो कार गुडेपछि हेर्नेको घुईंचो लागेको थियो । भार
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०७:५३
मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । खाद्यान्न बोकेको भे १ च ६३१० नम्बरको ट्रयाक्टर मुगुको खमाले गाविसमा दुर्घटना भएको थियो । दुर्घटनामा परि सुर्खेत तरङ्गाका ललित सारुमगर र मुगु गम्था–५ का धनबहादुर डागरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको ।
सेतीबाडाको अध्यक्षमा भाम

सेतीबाडाको अध्यक्षमा भाम

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १५:४३
मालिका प्रथामीक बिद्यालय सेतिवाडाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा नरेश भाम निर्वाचित भएका छन । मुगु जिल्लाको कार्कावाडा गाविस वडा नं १–४ सम्मका विद्यार्थी अध्ययनरत हुने सेतीबाडामा नयाँ नेतृत्व चयन गरेको हो । शिक्षक, अभिभाव र बुद्धिजीविको सहभागिता रहेको कार्यक्रममा भामकोे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादु रा
छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १३:११
मुगुमा कायमै रहेको कुप्रथा छाउपडि नियन्त्रण गर्न देउडा गीत अभियान शुरु गरिएको छ । छाउबस्दा महिलाहरुले भोग्नु परेका समस्याका विषयमा देउडा गीतबाट अभियान थालिएको हो । जिल्लाका पीना गाविसको –५ बालै बगरमा देउडा गीत प्रतियोगिता समेत गरिएको छ । पीना गाविस स्तरिय छाउपडि निगरानी समितीको आयोजनामा यो अभियानलाई अघि बढाइएको जनाइएको छ । कर्णालीको मुगुसहित मध्य र सुदूर पश्चिमका बिभिन्न जिल्लाहरुमा कायमै रहेक