☰ open Loading... 29 April 2025|  

Tag: मुगु

हिमपातले गमगढी–नाग्मा सडक अवरुद्ध

हिमपातले गमगढी–नाग्मा सडक अवरुद्ध

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार ११:५७
भारी हिमपातका कारण गमगढी-नाग्मा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । नेपालगञ्ज, सुर्खेतबाट यात्रु तथा कार्गो समान ल्याएका मालबाहक ट्रक, जीप, गाडी लगायत सवारीसाधन घुच्चीलेक, सातमोड, गोठीज्यूला, जुम्ला सिंजा क्षेत्र, नाग्मा एक सातादेखि अलपत्र परेका छन् ।    भारी हिमपातका कारण दर्जनौ सवारीसाधन बीच बाटोमै अलपत्र परेको रारा छायाँनाथ यातायात प्र
कर्णालीमा २० किलो चामल दिने प्रक्रिया सुरु

कर्णालीमा २० किलो चामल दिने प्रक्रिया सुरु

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १३:१३
मुगु । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हुँदा र मृत्यु संस्कारमा सरकारले स्थानीयवासीलाई २० किलो चामल अनुदानमा दिने घोषणा गरेको थियो । सरकारले घोषणा गरेको पाँच महिनापछि मुगुलगायत कर्णालीका अन्य पाँच जिल्लामा चामल दिने प्रक्रिया सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्म
भिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु

    प्रकाशित मितिः ११ पुष २०७३, सोमबार १२:२८
मुगु । मुगु जिल्ला सेरी गाविसमा आइतबार सम्पन्न गाउँ परिषद्मा सहभागी भई घर फर्कंदै गर्दा भिरबाट लडेर एक व्यापारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सेरी गाविसको गाउँ परिषद्मा सहभागी भएर सेरी गाविस–६ तेरी गाउँ घर भई जामबजारमा व्यापार गर्दै आएका २७ वर्षीय जन्मजय माथागाई बेलुका ५ बजे घर फर्कंदै गर्दा गाउँ नजिकैको भिरबाट लडी मृत्यु भएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट
राप्रपाका जिल्ला अध्यक्षमा मल्ल

राप्रपाका जिल्ला अध्यक्षमा मल्ल

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १४:२५
राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्षमा राजबहादुर मल्ललाई चयन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण भएर बनेको राप्रपाको सदरमुकाम गमगढीमा शुक्रबार सम्पन्न गाउँ कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारीको भेलाले उहाँलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यस्तै भेलाले जनकबहादुर मल्ललाई राप्रपाको सह–अध्यक्ष तथा उपाध्यक्षहरुमा क्रमशः भक्तबहादुर श