मलेसियामा संगीतिक प्रस्तुती हुने
प्रकाशित मितिः ९ पुष २०७३, शनिबार ११:०३
मलेसियाको सुन्दर ठाउँ मलक्कामा ”यहीँ आउदो डिसेम्बर २५तारिखका दिन सांगीतिक चिनारी नामक सांगीतिक कार्यक्रम हुने भएको छ ।
फुलबारी युवा क्लब मलक्काले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रम मा सांगीतिक मनोरञ्जन दिने उदेश्यले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मजेन्द्रश्रेष्ठले जानकारी दिए ।
यहि डिसेम्बर २५ मा हुने छुट्टिको अबसरमा कामको थकानलाई मेटाउन र चिनारी कला गला भएका प्रबाशमा रहेका कलाक