☰ open Loading... 22 April 2025|  

Tag: रत्ननगर (चितवन)

एमालेको सदस्यता लिन परीक्षा दिनुपर्ने

एमालेको सदस्यता लिन परीक्षा दिनुपर्ने

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १४:१५
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन । उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो