☰ open Loading... 24 April 2025|  

Tag: रमेश कुमार वली । सल्यान

साठी घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी

साठी घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार ०९:३०
पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो । गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहुँदा बस्ती नै सङ्कटमा पर्न थालेको छ । गाउँमा खानेपानीको अभाव हुन थालेपछि