
अछामकाे विनायक अासपासका ग्रामिण सडक अवरूद्ध
प्रकाशित मितिः २९ असार २०७४, बिहीबार १७:५२
अछाम । केहिदिन पहिले देखिको अविरल बर्षाका कारण अछामको विनायक आसपासका शाखा सडकहरु पुर्ण रुपमा अवरुद्ध बनेका छन । गएको बर्ष बर्खामा पनि निरन्तर गाडि चलेका यहाका केहि शाखा सडकहरु अवरुद्ध बनेको हुन ।
विनायक तोली कालेकाडा सडक खण्डको विनायक तोलि खण्डमा ३ ठाउमा पहिरोका कारण बाटो अवरुद्ध बनेको छ । उक्त सडकमा साना तथा ठुला सवारी साधन चल्न छोडेका छन । यस्तै विनायक लयाटि सडक खण्ड पनि पानिले छिया छिया परेको