
कर्णाली करिडोरमा गाडी गुड्यो
प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १९:३२
कर्णालीको ‘ग्रोथ एक्सिस’का रुपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि शान्तिघाटसम्मको १५ किलोमिटरमा रारा कर्णाली यातायात प्रा.लि.ले गाडी यातायात संचालन गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का सहितको यातायात ब्यवसायीको टोलीले बुधबार सडकको अनुगमन गर्दै यातायात संचालन गर्ने तयारी गरेको हो । रारा कर्णालीका ३ वटा जीप सहित शान्तिघाटसम्म अनुगमन टोली पुग्दा त्यहाँका स्थानीयबासीहरु निकै उत्स