☰ open Loading... 29 April 2025|  

Tag: राजबहादुर शाही । मुगु

मुगुमा ६१ प्रतिशत बालबालिका कुपोषित

मुगुमा ६१ प्रतिशत बालबालिका कुपोषित

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १५:०५
मुगु । जिल्लाको नार्थपु गाविस वडा नं ९ की सोविना शाहीकी दुई वर्षीया छोरी कुपोषणले ग्रसित छिन् । घरभन्दा आधा घण्टा टाढा धुपीगाउँ इलाका स्वास्थ्य केन्द्र भए पनि सोविनाले छोरी कुपोषणबाट मुक्त पाउन सकेकी छैनन् । उनकी दुई वर्षकी छोरीको तौल ८ किलो भन्दा कम छ । सोविनाकी छोरी उदाहरण मात्र हुन्, मुगुमा कुपोषणको अबस्था भयावह छ । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक तथ्याङ्क अनुशार ३ महिनाभन्दा माथि ५ वर्ष