☰ open Loading... 24 April 2025|  

Tag: राजेन्द्र पनेरू

भ्यागुताका प्रजाति लोप हुँदै

भ्यागुताका प्रजाति लोप हुँदै

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:०८
कञ्चनपुर । रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका हुन् । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध रुपमा प्रयोग हुन थालेपछि भ्यागुताका प्रजाति देखिन छाडेको जीवजन्तुबारे अध्ययन गर्दै आउनुभएका मानसिंह भण्डारीले बताए  । “खेतबारीमा हालिएको विषादी र रासायन