☰ open Loading... 24 April 2025|  

Tag: राजेश हमाल

भाई टिका लगाउन एम्वुलेन्समै सरर

भाई टिका लगाउन एम्वुलेन्समै सरर

    प्रकाशित मितिः १७ कार्तिक २०७३, बुधबार ०८:३९
  एम्वुलेन्सको दुरुप्रयोग तिहारमा टिका लगाउन एम्वुलेन्सको प्रगोग गरिएको पाईएको छ । आकस्मिक रुपमा विरामीलाई अस्पताल पुराउन प्रयोग हुने एम्वुलेन्स दैलेखमा यात्रुहरु बोक्ने गरेको हो । श्री शुभ कामना बहुउद्देश्यीय सहकारी संस्था लि.बाट सञ्चालित एम्वुलेन्सले भाई टिका लगाउन र फर्किन आफन्तहरुलाई बोक्ने गरेको छ । विरामी बोक्न प्रयोग हुने एम्वुलेन्स तिहारको दिन टिका लगाउनका लागि आफन्तहरुले प