
भैरव मन्दिरमा सिसी क्यामरा जडान
प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:२५
पाल्पाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल भैरवस्थानमा रहेको भैरव मन्दिरमा सुरक्षाका लागि सिसी क्यामरा जडान गरिएको छ ।मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पछिल्लो समय बढ्दै गएपछि सिसी क्यामरा जडान गरिएको हो । मन्दिर कोषको रकमबाट मन्दिरका विभिन्न भागमा नौ वटा क्यामरा जडान गरिएको छ ।
रु दुई लाखको लागतमा व्यवस्थापन समितिले सो क्यामरा जडान गरेको बताइएको छ । सिसी क्यामरा जडान भएपछि दर्शनार्थ