
मायाको सपनामा सिमित मान्छे
प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १५:००
सपनामा समेत मलाई निदाउन दिइनौ । अब तिमी सपनामा पनि कहिल्यै नआउनु मलाई अप्ठ्यारो हुन्छ रु तिमिलाइ के थाहा माया केहो भनेर ?
तिमी त रुवाउन खप्पिस मान्छे, दुनिया रुवाउँदै हिड्ने । मन दुखाऊनेहरुलाई के थाहा १ हाँस्न त परै जावस्, रुन पनि धेरै अप्ठ्यारो हुन्छ भनेर । वास्तवमा तिम्रा लागी ज्यान दिन्छु भन्नेहरू नै विछोडको चोटहरु दिएर पलपल मार्दा रहेछन् जिउदै । प्रेम हाँसो अनि आँशु दुवै हो ।
हाँसाउन जान्न