
अाधा दिन गरिएकाे राेल्पा बन्द खुल्याे
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १२:१५
संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले साेमबार गरीकाे आधा दिन जिल्ला बन्द खुलेकाे छ ।
यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् ।
सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका थिएनन् भने बजार