☰ open Loading... 30 April 2025|  

Tag: रुकुम ।

तरुल खन्दा बम !

तरुल खन्दा बम !

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १७:४५
चौरजहारी–८ घर्तीकाँडाका जयप्रकाश बोहरा गत शुक्रबार आफ्नै बारीमा तरुल खन्न निस्किए । तरुल निकाल्न आफ्नै सुरमा जमिन खनिरहेका उनले त्यहाँ तरुल होइन, बम पो भेटे । प्लास्टिकले बेरेको अवस्थामा एउटा र केही भाग देखिएको अर्को गरी २ वटा बम भेटिएपछि बोहराले तत्कालै प्रहरी चौकीमा खबर गरे । उनको आस थियो तत्काल बम निष्क्रिय पारिदेलान् र दैनिक क्रियाकलाप अघि बढाउँला । तर उनले सोचेजस्तो भएन । खबर पाउनेबित्त