
स्थानीय तहको सङ्ख्या बढी भयो : अध्यक्ष पौडेल
प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:३७
रुकुम । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी रहेको बताएका छन् । स्थानीय तहको पुनःसंरचनाको अवस्थाका बारेमा आज यहाँ भएको अन्तक्र्रिया कार्यक्रममा उनले बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन आफूहरु बाध्य भएको बताएका हुन ।
अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको सङ्ख्या बढी भएको कुरा इ