☰ open Loading... 29 April 2025|  

Tag: रोल्पा ।

माओवादीको बन्द सत्रमा सेना निर्माण  गर्ने र समानन्तर सत्ता बारे व्यापक बहस

माओवादीको बन्द सत्रमा सेना निर्माण गर्ने र समानन्तर सत्ता बारे व्यापक बहस

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार १९:३९
थबाङमा जारी नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा जनसेना निर्माण गर्ने र समानन्तर सत्ता चलाउने विषयमा व्यापक बहस भइरहेको छ । त्यसैगरी माओवादी भन्न साथ आम मानिसमा नकरात्मक धारण रहेको भन्दै पार्टीको नाम फेर्ने समेत प्रस्ताव गरिएको छ । शुक्रबारदेखि थबाङमा आफैले निर्माण गरेको सभाहलमा माओवादीको बन्द सत्र जारी छ । माओवादीले गत १ फागुनमा काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरेको थियो । बन्

माध्यमिक शिक्षा परीक्षा नतिजा सुधारका लागि स्वयम्सेवक शिक्षक

    प्रकाशित मितिः ३ फाल्गुन २०७३, मंगलवार १२:५०
रोल्पा । अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविमा नतिजा सुधारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ । जिल्ला शिक्षा समितिको हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । कमजोर नतिजा ल्याउने विद्यालयमध्ये अधिकांशका अङ्ग्रेजी, गणित र विज्ञान विषय कमजोर देखिएकाले अब हुने माध्यमिक शिक्षा परीक्षा(एसइइ)मा ती विषयको नतिजा सुधारका लागि यस्तो निर्णय गरिएको जिल्ला शिक्षा
गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १३:२२
रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिए । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा ल
‘जनसत्तामा किनबेच गर्दा न पैसा न जग्गा

‘जनसत्तामा किनबेच गर्दा न पैसा न जग्गा

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १०:१९
रोल्पा ।  घर्तीगाउँ १ रोल्पाका टेकबहादुर दमाईले दसबर्से सशस्त्र युद्धका बेला घरजग्गा किने । उतिबेला जग्गा रजिस्ट्रेसन गर्न सदरमुकाम लिबाङ जान पाइँदैनथ्यो । तत्कालीन विद्रोही नेकपा माओवादीले ‘जनसत्ताुमै जग्गा रजिस्ट्रेसन गर्न उर्दी गरेको थियो । त्यसैले टेकबहादुरले गाउँकै ‘जनसत्ताुमा जग्गा रजिस्टेसन गरे । तर शान्तिप्रक्रियाको दस वर्ष पछिसम्म पनि जनसत्तामा रजिस्ट्रेसन गरेको घरजग्गा उनको नाममा आएको छै