☰ open Loading... 29 April 2025|  

Tag: विनोदसिंह बिष्ट । बैतडी

परम्परागत कोल लोप हुँदै

परम्परागत कोल लोप हुँदै

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १३:००
बैतडी । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि बैतडीमा परम्परागत कोल लोप हुन थालेका हुन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेप