
इश्लामिक धर्मगुरु उनका सहयोगीको गोली हानी हत्या
प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१४
अमेरिकी राज्य न्युयोर्कको क्विन्समा एक इश्लामिक धर्मगुरु र उनको सहयोगीलाई गोली हानी हत्या गरिएको छ । सडकमा हिँडिरहेको बेला पछाडिबाट एक व्यक्तिले उनीहरुको टाउकोमा गोली प्रहार गरेको प्रहरीले बताएको छ ।
बंगलादेशबाट दुई वर्ष अघि ५५ वर्षीय इमाम मौलाना अकोन्जी अमेरिका आएको बताइएको छ । यस्तै उनको सहयोगी थारा उद्दिन ६४ वर्षका थिए । उनीहरुलाई अल–फुर्कान मस्जिदबाट निस्किए लगत्तै गोली प्रहार गरिएको थि