☰ open Loading... 26 April 2025|  

Tag: वुद्धिमान पुन । सल्यान

सल्यानमा १५ राजनीतिक दल दर्ता

सल्यानमा १५ राजनीतिक दल दर्ता

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १६:३२
सल्यान । सल्यान जिल्लामा १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निकट भविष्यमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी बिभिन्न राजनितिक दलहरु जिल्ला निर्वाचन कार्यालय सल्यानमा दल दर्ता भएका हुन् । निर्वाचन आयोग सल्यानले जिल्लामा दल दर्ता गर्न दिएकोे अवधिमा १५ दल दर्ता भएको कार्यालयले जानकारी दिएकाे छ । जिल्लामा दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसी
भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १८:०४
सल्यान । सल्यानमा भिर बाट लडेर दुई जनाको ज्यान गएको छ । जिल्लाको बामे गाबिस वडा नं. ३ बाउनघाट कराची भिर बाट लडेको कैलाली घर भएका दुई जनाको ज्यान गएको हो । बामे ३ बाउनघाटमा निर्माण भैरहेको झुलुङगे पुलमा मजदुरी काम गर्दै आएका कैलाली थापापुर ६ का ४५ बर्षिय मर्थरी चौधरी र सोही ठाउँ निबासी ५० बर्षिय लाबरी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गएराती करिब ८ बजे तीर बजार
मतदाता नामावली संकलन शुरू हुँदै

मतदाता नामावली संकलन शुरू हुँदै

    प्रकाशित मितिः ६ पुष २०७३, बुधबार १६:४५
सल्यान । जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम २०७३ सञ्चालन हुने भएको छ । आगामी पुस ८ गतेदेखि माघ ७ गतेसम्म १ महिनासम्म जिल्लाका बिभिन्न गाबिसहरुमा सो कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्ला मतदान कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले फोटो सहितको मतदाता नामावलीमा कोही नदोहोरिउन, कोही नछुटुउन भनेर यसलाई प्रभावकारी बनाउन सबैला
पुख्र्यौली पेशा छोड्दै वादी समुदाय

पुख्र्यौली पेशा छोड्दै वादी समुदाय

    प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार ०८:४०
जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका बादी समुदायका महिलाहरु आफ्नो माग्ने पेशा छाडेदै ज्याला मजदुरीका अन्य कामहरु गर्नमा अग्रसर भएका छन् । देवस्थल गाविस वडा ९ र मुलखोला गाविसको वडा ८ मा बसोबास गर्दै आएका बादी समुदायका परिवार माछा मार्ने, मादल निमार्ण गर्ने र मागेर लैजिम गुजरा गर्दै आएका थिए । पुख्र्यौली पेसाले गास, वास, कपासको र अन्य आवश्यकता परिपुर्ति गर्न नसेकेपछि आफुहरु मजदुरी गर्न लागेको माघी ब