☰ open Loading... 30 April 2025|  

Tag: वुद्धिमान पुन

सल्यानमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

सल्यानमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

    प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार १६:५८
सल्यान । यस बर्ष सल्यानमा अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको छ । बर्षेयाममा खेती गरिने धान खेती अहिले सम्म जिल्लाभरी ९५ प्रतिशत रोपाई भएको हो । धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब ५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिए पनि बाँकीमा भने पानी ढिलो परेका कारण अहिले सम्म ९
संविधान कार्यान्वय गर्न प्रमुख दल मिल्नु पर्छ : अाचार्य

संविधान कार्यान्वय गर्न प्रमुख दल मिल्नु पर्छ : अाचार्य

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार ०९:४५
सल्यान । संवैधानिक समितिका पुर्व सभापति निलाम्बर आर्चायले संविधान कार्यन्वयनका लागि तीनदल मिल्नुको विकल्प नरहेको बताएका छन । २५ वर्षपछि गृहजिल्ला सल्यानमा आएका आचार्यले खलंगामा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकार नै निर्वाचनबाट पछि हटेको आरोप पनि लगाएका छन । अन्य आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउनु सरकारको जिम्मेवारी भएकोमा सरकारले यो वा त्यो बहानामा निर्वाचन पछि धकेल्ने दाउमा रहेको उनकाे टिप्पण
प्रहरी हिरासत कक्षकाे निगरानी अब सिसि क्यामराले गर्ने

प्रहरी हिरासत कक्षकाे निगरानी अब सिसि क्यामराले गर्ने

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १७:२२
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी हिरासत कक्षकाे निगरानी अव सिसि क्यामराले गर्ने भएकाे छ । जिल्लाका अन्य सरकारी कार्यालयहरु मध्य सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालयले सिसि क्यामरा जडान गरेपछि अव क्यामरा बाटै हिरासतमा परेका व्यक्तिहरूकाे गतिविधि रेकर्ड हुने भएकाे हो । बिभिन्न आरोपमा पक्राउ परेका आरोपीहरुलाई अनुसन्धानको लागी प्रहरीले सवैभन्दा पहिले हिरासतमा राख्ने गर्दछ ।प्रहरी हि