
विद्यालयमा इन्टरनेट जडान
प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १७:३४
सल्यानको एक विद्यालयमा वाई म्याक्स ईन्टरनेट सेवाको उद्घाटन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ६ मदमकाँडामा रहेको बालशखा माद्यामिक विद्यालयमा सो ईन्टरनेट सेवाको उद्घाटन गरिएको हो ।
सल्यान क्षेत्र नं. २ का पूर्ब सांसद नेत्र लाल श्रेष्ठकाे सहयाेगमा जडान गरिएकाे ईन्टरनेट सेवाको उनले नै उद्घाटन गरेका छन । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश शर्माको अध्यक्षता एवम् पूर्ब सांसद न