☰ open Loading... 29 April 2025|  

Tag: वैतडी सम्वाददाता

ट्याक्टरले किच्दा बालिकाको मृत्यु

ट्याक्टरले किच्दा बालिकाको मृत्यु

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार ०८:४३
बैतडी । ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिए । बिहीबार कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाक
बैतडीमा दश स्थानीय तह

बैतडीमा दश स्थानीय तह

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार ०८:५७
बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ । यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकारी दिए । शनिवार १० वटा खाकामा असहमति जनाएका गाविसको हकमा देहीमान्डौँमा दशरथचन्द नगरपालिकाको केन्द्र प्रस्ताव गर्ने सहमति भएक
चितुवा आतंकले घर भित्रै दिसापिसाव

चितुवा आतंकले घर भित्रै दिसापिसाव

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १८:०४
बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ जनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले भयले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् । एकपछि अर्को गर्दै चितुवाले बालबालिका र महिला माथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गतवर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ