
शारिरीक बन्धकदेखी २१ दिन हिरासतमा बसेका व्यापारी ‘शिवराज’
प्रकाशित मितिः ११ मंसिर २०७५, मंगलवार १३:४७
सुर्खेतमा लामो समयदेखी व्यापार गर्दै आएका व्यापारी शिवराज अधिकारीले जीवनको यो क्षणसम्म पुग्न थुप्रै संघर्ष गरे । महावु गाउँपालिकाको बासीमा जन्मिएका अधिकारीले अक्षर भने गाउँकै नेराप्रावि मालिका बासीबाट चिनेका हुन् । बुवा आमा कृषि व्यवसायमा होमिएकाले छोराले पनि त्यहीँ विडो धान्दिहोस् भन्ने चाहना राखेका थिए । तर अधिकारीको मानसपटलमा भने व्यापार गर्ने ध्यान थियो ।
२०३५ सालमा दैलेखबाट कैलालीको सुनफाँ