
नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)
प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १३:२८
पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभं्रंस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ ।
सिगो कर्णाली अञ्चलका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने संभावना प्रशस्त छ ।
भाषाको क्षेत्रमा पनी दैलेख निकै धनी छ । नेपाली भाषाको उत्पती जुम्लाको सिजालाई मानि