☰ open Loading... 29 April 2025|  

Tag: शेरबहादुर थापा । सुर्खेत

जीवन बचाई दिन १४ वर्षीय बिमलाको अपिल

जीवन बचाई दिन १४ वर्षीय बिमलाको अपिल

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १७:५९
एक सातादेखि काठमाडौंमा उपचार गराइरहेकी विमला नेपालीले आफ्नो जीवन बचाई दिन आग्रह गरेकी छन् । उपचार खर्च अभावले अस्पतालमै संघर्ष गरिरहेकी दैलेख सिहासैन गा.बि.स वडा.न ५ की १४ वर्षीया विमलाले यस्तो आग्रह गरेकी हुन् । गत साउनमा घाँस काटन जंगल गएकी विमला चिप्लिएर भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनको परिवारले समयमै उपचार गर्न सक्दा हाल उनी अस्पतालको सैयामा छन्
सीमाकंनप्रति दैलेखमा असन्तुष्टि चुलिँदै

सीमाकंनप्रति दैलेखमा असन्तुष्टि चुलिँदै

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार ०७:५८
दैलेखमा स्थानीय तहको सीमांकनबारे सुरु आन्दोलन जारी रहेको छ । गत कात्तिक २० गते जिल्लालाई ११ तहमा विभाजन गरि जिल्ला प्राविधिक समितिले केन्द्रमा पठाएपछि उक्त आन्दोलन उत्कर्षमा पुगेको हो । इलाका न. ७ का साविकको गौरी, मालिका, कालभैरव र गमौडी गाविसलाई दुल्लु नगरपालिकामा गाभेर केन्द्रमा सिफारिस पठाइएपछि उक्त क्षेत्रका स्थानीय आन्दोलित भएका हुन । पहिलो पटकको सिमांकनमा दैलेखलाई ८ स्थानीय तह हुने गरि विभ
वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी

वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १८:०७
तत्कालीन केपि ओली नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तामा दोब्बरले गरेको वृद्वि ज्येष्ठ नागरिकका हातमा परेपछि खुशी देखिएका छन । सुर्खेतको पश्चिमी गाविस सालकोट (पञ्चपुरी नगरपालिका प्रस्तावित) का सयौं नागरिकको ओठमा मुस्कान देखिएकोे हो । सालकोट गाविस वार्ड नं. ५ का अपांग मान बहादुर कामीले आफूले सरकारबाट पाएको रकम गाविस सचिवले घरमै आएर दिएको भन्दै खुशी व्यक्त गरे । उनले बुढा–बुढीलाई १ हजार रुपैयाले
हराउँदै देउडा खेल

हराउँदै देउडा खेल

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १४:५६
हात्तीले मचक्र्याई ल्यायो लालचडीका केला रंगी मन विरंगी हुन्छ सम्झिल्याया बेला ।।   मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । पहिले बनपाखाहरुमा गुञ्जने ठाडी भाकाहरु हराउँदै गएका र आजकाल पप लगायत अन्य संगीतमा पछिल्लो पुस्ता रमाउदै गएको छ । रात्रीयाममा लाग्ने मेलामा खेलिने न्याउली खेलहरुको संख्या ह्वात्तै घटेको छ । बढदो आधुनिकतासँगै सूचना र प्रविधि
सम्बन्ध विच्छेदको डरलाग्दो अवस्था, वर्षेनी करिब ३ सय मुद्दा अदालतमा

सम्बन्ध विच्छेदको डरलाग्दो अवस्था, वर्षेनी करिब ३ सय मुद्दा अदालतमा

    प्रकाशित मितिः ३० कार्तिक २०७३, मंगलवार १७:०५
दुई व्यक्तिहरू मध्ये (एक महिला र एक पुरुष )को सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध नै विवाह हो । विवाहले दुइ परिबार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । यसले एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणको काम समेत गर्दछ । मानिस जन्मन्छ, युवा अवस्थामा प्रवेश गर्छ र त्यसपछि विस्तारै बुढेसकाल हुदै जीवनको इहलीला समाप्त गर्छ । जीवन समाप्त हुदै गर्दा उसले आफ्नो सन्
‘पार्टी भित्र बहस र विवाद भएनन भने पार्टी रहदैन’

‘पार्टी भित्र बहस र विवाद भएनन भने पार्टी रहदैन’

    प्रकाशित मितिः २९ कार्तिक २०७३, सोमबार ०९:१४
हरेक गाँउ, वडामा राम्रो संगठन हुदाँ हुँदै पनि गत २०७० सालको निर्वाचनमा नेकपा एमाले सुर्खेतले ठुलै पराजय भोग्नुप¥यो । यो पराजयको मूख्य कारण पार्टी भित्रकै अन्तर्घात रहेको बताइन्छ । सुर्खेत एमालेले भर्खरै जिल्ला कमिटिको बैठकबाट दुरगामी महत्व राख्ने विविध विषयमा छलफल गरि विभिन्न निर्णयहरु ग¥यो । पार्टी भित्रका अन्तर्विरोध, समसामयिक राजनैतिक अवस्था लगायतका अन्य विषयमा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमा
भारु साट्न सुर्खेतीलाई सास्ती

भारु साट्न सुर्खेतीलाई सास्ती

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १०:४०
सीता राना सुर्खेतको वीरेन्द्रनगरमा २ सन्तान सँगै बस्छिन । उनका श्रीमान धन कमाउन भन्दै भारतको शहर मुम्बइमा गाडी चलाउने काम गर्छन । उनको घर पश्चिम सुर्खेत भएपनि छोरा छोरीको उज्ववल भविष्य बनोस र आफू जस्तै छोराछोरीले रोजीरोटी कमाउन विदेश जानु नपरोस भन्ने उदेश्यले उनले वीरेन्द्रनगर स्थित एक निजी विद्यालयमा पढाइरहेका छन् । उनका श्रीमान गत कात्तिक १० गते फेरि भारत गए पैसा कमाउन भन्दै तर उनि गएको १ महिना