
दृष्टिविहीन ‘जानकी’ले ओतलाग्ने घर पाउँदा…
प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ११:५८
भीमदत्तनगर । चौवन्न वर्षीया जानकी धामी जन्मजात दृष्टिविहीन नारी हुन् । आँखाको दृष्टि गुम्दा संसार देख्न नपाउनु उनको तीतो यथार्थ मात्रै होइन, जानकीसित दशकौँदेखि भोगेका कष्टका वेदनासम्म सुनेदिने कोही छैन ।
श्रीमान् शिव धामीले १४ वर्षअघि दृष्टिविहीन जानकीलाई बेवास्ता गर्दै भारत पलायन भएपछि बेसहारा बनेकी उनी छिमेकीको सहारामा बाँचिरहेकी छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिल्केनीमा बस्दै आएकी धामी