☰ open Loading... 29 April 2025|  

Tag: समाचर एजेन्सी ।

अनुहार मिलेपछि बालकलाइ अफरै अफर

अनुहार मिलेपछि बालकलाइ अफरै अफर

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १४:२७
नेपालकी तरकारीवाली र पाकीस्तानका चायवालपछि हाल चीनमा एक वालककाे अनुहार धनी व्यक्तिसंग मिलेपछि उनकाे तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । चीनकाे पूर्वी क्षेत्रमा बस्ने ८ वर्षीया एक बालक पछिल्लाे समय दैनिक चर्चाकाे विषय बन्नुकाे मुल कारण याे हाेकी उनी त्याे व्यक्ति जस्तै देखिन्छन्, जुन चीनकाे चर्चित एक धनी व्यक्तिकाे अनुहारसंग मिल्छ । ८ वर्षका यी बालककाे नाम फू श्या किन हाे । उनकाे अनुहा