☰ open Loading... 24 April 2025|  

Tag: समाचार एजेन्सी । काठमाडौं

कहाँ कहाँ जित्यो अनेरास्ववियुले ?

कहाँ कहाँ जित्यो अनेरास्ववियुले ?

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार १३:४६
बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जारी छ । हालसम्म ६१ मध्ये २२ क्याम्पसमा चुनाव भइरहेको त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले जानकारी दिइन् । त्यस्तै केही सम्बन्धनप्राप्त सामुदायिक कलेजहरुमा पनि निर्वाचन भइरहेको छ । तीमध्ये केही क्याम्पसमा निर्वाचनको परिणाम आइसकेको छ । परिणाम आएकामध्ये २१ वटा क्याम्पसमा एमालेनिकट
चीनले अमेरिकी ड्रोन कब्जा गरेपछि दुई देशबीच झगडा शुरु

चीनले अमेरिकी ड्रोन कब्जा गरेपछि दुई देशबीच झगडा शुरु

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:४८
दक्षिण चीन सागरको आकाशमा उडिरहेको अमेरिकी ड्रोन चीनले नियन्त्रणमा लिएपछि चीन र अमेरिकाबीच झगडा शुरु भएको छ । चीनले ड्रोनलाई नियन्त्रणमा लिएपछि २ देशबीचको तनाव बढ्ने संकेत देखिएको छ । चीनले कुनै पनि अमेरिकी उपकरण यसरी आफ्नो नियन्त्रणमा लिएको यो पहिलो घटना हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकचीन नीतिबाट पछि हट्न संकेत दिइरहेको समयमा चीन अमेरिकासँग क्रुद्ध देखिएको छ । कतिपय विश्ले
मलेसिया जाने कामदारमाथि भइरहेको ‘लुट’ रोक्न संसदीय समितिको निर्देशन

मलेसिया जाने कामदारमाथि भइरहेको ‘लुट’ रोक्न संसदीय समितिको निर्देशन

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १५:३०
तीनपटक पत्र पठाएर धारणा माग्दा मलेसियाले प्रतिक्रिया दिएन : परराष्ट्र सचिव संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया जाने कामदारमाथि अवैध रुपमा रकम असुली रहेको भन्दै संलग्न कम्पनीको काम तत्काल रोकी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । कामदारमाथि ‘वान स्टफ सेन्टर’ ९ओएसी० र ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ ९आईएससी०को नाममा ठगी हुने गरेको भन्दै समितिको बुधबार बसेको बैठक
तरुण दलको अध्यक्षमा बस्नेत

तरुण दलको अध्यक्षमा बस्नेत

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:५३
नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ ।  नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको आज पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन
गणतन्त्र घोषणा पछि पूर्वराजा ज्ञानेन्द्रको पहिलो चीन भ्रमण

गणतन्त्र घोषणा पछि पूर्वराजा ज्ञानेन्द्रको पहिलो चीन भ्रमण

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार ०८:५१
सत्तारुढ रथा विपक्षी दलका नेताहरुले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व राजा ज्ञानेन्द्र शाहमा भने कुनै न कुनै रुपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ। चत्रपथतिर जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजतन्त्रका समर्थकहरु मात्र होइन राजनीतिक विश्लेषकहरुसमेत तयार छैनन्। पूर्व राजा ज्ञानेन्द्र पनि गणतन्त्र घोषणमा नेपाली भन्द
सुपर जोन बनाएर काम गर्न प्रधानमन्त्रीकाे निर्देशन

सुपर जोन बनाएर काम गर्न प्रधानमन्त्रीकाे निर्देशन

    प्रकाशित मितिः ३० कार्तिक २०७३, मंगलवार १५:४२
प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सातवटा जिल्लालाई सुपर जोन ९उत्कृष्ट क्षेत्र०बनाएर कार्यक्रम अगाडि बढाउन कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीलाई निर्देशन दिएका छन । प्रधानमन्त्री दाहालले कृषि विकासमन्त्री चौधरीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलालीमा गहुँखेतीका लागि सुपरजोन क्षेत्र बनाएर डेढ महिनाभित्र
प्रतिनेपालीकाे थाप्लाेमा १९ हजार ऋण

प्रतिनेपालीकाे थाप्लाेमा १९ हजार ऋण

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १७:५१
हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन
वायुमण्डलको प्रभावले जाडो बढ्यो

वायुमण्डलको प्रभावले जाडो बढ्यो

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १५:१७
वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ । शनिबारको तुलनामा आज ९.४ डिग्री सेल्सियस रहेको
कुखुराले ट्राफिक नियम उलंघन गर्दा पक्राउ

कुखुराले ट्राफिक नियम उलंघन गर्दा पक्राउ

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:५३
गाडी चालक तथा पैदल यात्रुले हरेकले सडक पार गर्नका लागि ट्राफिक नियम हुन्छन् । यस्ता नियाम पालना गर्न अनिवार्य छ । मान्छेले ट्राफिक नियम पालना नगर्दा कारबाही हुन्छ । तर, स्कटल्याण्डमा भने ट्राफिक नियम मिचेको भनेर कुखुरालाई कारवाही गरिएको छ । निकै व्यस्त ट्राफिक रहेको पिक आवरमा सडक पार गरिरहेको कुखुरालाई पुलिसले बजार क्षेत्रबाट गिरफ्तार गरेको हो । कुखुराले नियम विपरित सडक पार गरिरहँदा ट्राफिक जाम थ
आयोगमा कुन-कुन जिल्लाको पुग्यो स्थानीय तह पुनःसंरचना प्रतिवेदन ?

आयोगमा कुन-कुन जिल्लाको पुग्यो स्थानीय तह पुनःसंरचना प्रतिवेदन ?

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:१२
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ । आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार २६ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने