
आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए
प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १५:०८
अफडानिस्तानमा इश्लामिक स्टेट समुहका पाँच जना लडाकु सरकारी सुरक्षा कारबाहीमा शनिबार मारिएका छन् । नानगाहार क्षेत्रमा भएको सो घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् ।
पचिर वगाम जिल्लामा विगत केहीदिनदेखि संयुक्त सुरक्षा फौजको कारबाही चलिरहेको छ । सरकारी सुरक्षा फौजले उनीहरुबाट नियन्त्रणमा लिएको हातहतियार नष्ट गरेको छ ।
नानगाहार राज्यको राजधानी जललाबाद