
विद्यालयलाई कम्प्युटर र इसिडी सामग्री
प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार ०९:१६
जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जनता माध्यमिक विद्यालयलाई कम्प्युटर र इसिडीका सामग्री हस्तान्तरण गरेका छन् ।
विद्यालयलाई १० थान डेस्कटप कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर र विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि चाहिने सम्पूर्ण सामग्री प्रदान गरेका हुन् ।
विद्यालयलाई सिपी नेपालको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । सिपी नेपालका जिल्