☰ open Loading... 24 April 2025|  

Tag: समाचार एजेन्सी । धनगढी

कैलालीको गोदावरीमा शिवलिङ्ग स्थापना

कैलालीको गोदावरीमा शिवलिङ्ग स्थापना

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:५८
कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शनिबार एक समारोहबीच शिवलिङ्ग स्थापना गरिएको छ । गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा आयोजित समारोहमा ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गरेका हुन् । यसअघि बूढीतोलाबाट प्रारम्भ भएको कैलासधाम यात्रामा ठूलो संङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो । कैलासधाम यात्राको स्वामी गौरीशङ्कर